महाभियोग प्रस्तावमाथिको छलफल जारी

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आज पनि जारी रह्यो । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद मोहनबहादुर बस्नेतले सदनमा प्रस्तुत महाभियोग प्रस्ताव विधिसम्मत रुपमा नआएको बताउनुभयो । सत्तासाझेदार दललाई जानकारी नै नदिई महाभियोग प्रस्ताव सदनमा पेस भएको बताउँदै उहाँले प्रस्तावमा नै समस्या रहेको उल्लेख गर्नुभयो … Continue reading महाभियोग प्रस्तावमाथिको छलफल जारी